थप ५० लाख खोप किनिँदै

२०७७ फाल्गुन १७, सोमबार ११:३० गते २०७७ फाल्गुन १७, सोमबार ११:३० गते २०७७ फाल्गुन १७, सोमबार ११:३० गते
A healthcare worker displays a dose of COVID-19 vaccine at Maccabi Health Services in the Israeli coastal city of Herzliya, north of Tel Aviv, on December 21, 2020. - Israel has ordered 14 million doses of the vaccine -- covering seven million people, as two doses are required per person for optimal protection -- from Pfizer as well as US biotech firm Moderna. (Photo by JACK GUEZ / AFP)

काठमाडौं, फागुन १७ : सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए ।त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भने|

यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । अग्रिम भुक्तानी गरिएको उक्त खोप १० लाख डोज मात्र ल्याइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ|

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *