गण्डकी ईनर्जीको वार्षिक साधारण सभा चैत १३ मा

२०७७ फाल्गुन २१, शुक्रबार १६:४० गते २०७७ फाल्गुन २१, शुक्रबार १६:४० गते २०७७ फाल्गुन २१, शुक्रबार १६:४० गते

काठमाडौं,२१फागुन -गण्डकी ईनर्जी लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ| सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजेबाट हुने भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।साथै सभाले आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ|

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *