गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक

२०७७ फाल्गुन २५, मंगलवार २१:५८ गते २०७७ फाल्गुन २५, मंगलवार २१:५८ गते २०७७ फाल्गुन २५, मंगलवार २१:५८ गते

नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ । ‘सल्लाघारी’ गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ । भिडियो हेर्नुहोस् :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *