केशब ज्ञवालीको मार्मिक शब्दमा आयो मन रुवाउने आधुनिक गीत “म त् म, र्ने भए प्रिया “डिजिटल बजारमा

२०७७ चैत्र ३, मंगलवार २२:२७ गते २०७७ चैत्र ३, मंगलवार २२:२७ गते २०७७ चैत्र ३, मंगलवार २२:२७ गते

 बुटवल – गीतकार तथा संगीतकार केशब ज्ञवालीको मार्मिक शब्द संगीतमा मनै रुवाउने आधुनिक गीत ” म त म ,र्ने भए नामक गीत बजारमा आएको छ। गीतकार एबम संगीतकार केशब ज्ञवालीको भन्दा अघि धेरै चर्चित गीतहरु बजारमा आईसकेको छ। यो गीत मार्फत उनि लामो समयपछि यो क्षेत्रमा फर्किएका छन। यस पालि उनको शब्द संगीतमा मार्मिक गीत “म त् म, र्ने भए प्रिया नामक गीत बजारमा ल्याएका छन।

यो गीतमा आवाज संचारकर्मी एबम गायक अनिल पहाडीले दिएका छन। अन्य गीतहरु भन्दा यो अलिक मार्मिक गित रहेको र दर्शक श्रोताले माया गर्नुहुन्छ भन्नेमा अनिल ढुक्क छन। यो गीतको भिडियोमा मोडल आवास ज्ञवालीले आफ्नो कलालाई भरपुर् निखार्ने प्रयास गरेका छन। भिडियोमा राम्रो बनाउन निर्देशक प्रदिप कंडेलले पनि भरपुर मिहेनत गरेका छन। आफ्नो निधन पछि श्रीमतीको खु :शि सकिने भो भन्ने चिन्तामा नायक आवाश भिडियोको कथामा डुबेका छन। गीतको अडियो एरेन्ज पवन परियारले गरेका हुन्। भिडियोमा आवाश ज्ञवाली , अन्जु रसाईली ,र सलिन तामाङले अभिनय गरेका छन। सम्पादन अमृत कंडेलको रहेको छ भने छायांकन रोशन शर्माले गरेका छन गीतको सफलताको शुभकामना |

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *