ट्राफिक प्रहरीबाट भटाभट घुस फिर्ता, घुस दिनेलाई कडा कारबाही
उपत्यकाभित्रका सडकपेटीमा खटिने ट्राफिक प्रहरीले घुसबापत प्राप्त रकम घुस दिनेलाई नै फिर्ता गर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महशाखाले घुसबापतको रकमबराबर वृत्ति विकासमा जनिने गरी पुरस्कार दिने नयाँ नियम…