Month: २०७७ चैत्र ५, बिहीबार २१:३१ गते

तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते बाराही मुभीमा प्रदर्शन हुँदै

काठमाडौँ । तामाङ चलचित्र “तिङ्ला पुजु” चैत्र ०७ गते भक्तपुरको बाराही मुभीमा च्यारीटी शो हुने भएको छ । नायक रोशन तामाङ थिङ र नायिक अभिना गोलेसँग सारा खबरको प्रतिनिधिले गरेको…

नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ५ चैत । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा…

एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक

काठमाडौ ४ चैत। एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ भदौ १८ गते तिजको अवसर पारेर चलचित्र प्रदर्शन…

पेन्सनको भार : आठ महिनामा साढे ३६ अर्ब रुपैयाँ सकियो

काठमाडौं, चैत ४ : अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको…

शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलालको निधन

काठमाडौं, ०३ चैत्र -नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको आज बिहान बाँसवारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । केही हप्ता यता…

‘भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

भक्तपुर। भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ ।लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’…

केशब ज्ञवालीको मार्मिक शब्दमा आयो मन रुवाउने आधुनिक गीत “म त् म, र्ने भए प्रिया “डिजिटल बजारमा

बुटवल – गीतकार तथा संगीतकार केशब ज्ञवालीको मार्मिक शब्द संगीतमा मनै रुवाउने आधुनिक गीत ” म त म ,र्ने भए नामक गीत बजारमा आएको छ। गीतकार एबम संगीतकार केशब ज्ञवालीको…

नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ, ३ चैत । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।महासङ्घको भर्खरै सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित…

आर्थिक रुपले सबल बनाई स्वावलम्बी समाज निर्माणमा सघाउने हाम्रो योजना छ- न्यौपाने

काठमाण्डौ। लामो समयदेखि नेपालको बैकिङ तथा वित्तिय क्षेत्रमा कार्यरत रेशम न्यौपाने साहसी व्यक्ति हुनुहुन्छ । लमजुङको दुराडाँडामा जन्मेर नेपालको ग्रामीण दुरदराजका महिलाको आयस्तर बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका न्यौपाने साधना…

खाना पारखीको लागि उत्कृष्ट गन्तव्य बन्दै खाँडादेवी फूडल्याण्ड

काठमाडौ। राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्ड टर्कि पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ ।टर्कीका अनेक परिकारहरु पस्किएसँगै खाँडादेवी फूडल्याण्ड धेरैको रोजाईमा पर्न सफल भएको हो । टर्कीको मासुमा चिल्लो पदार्थको…