गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक
नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक…