Month: २०७७ फाल्गुन २२, शनिबार २१:०९ गते

कवि रामचन्द्र तिम्सिनाको “भेंडाहरुको शहर” नामक कविता संग्रहको कभर सार्वजनिक

सामाजिक बिकृती विरुद्ध लेख रचना मार्फत सशक्त खबरदारी गर्दै आउनु भएका कवि लेखक तथा राजनीतिकर्मी रामचन्द्र तिम्सिना(आवाज)ले आफ्ना १०० वटा कविताहरु समेटेर “भेंडाहरुको शहर” नामक कविता संग्रह बजारमा ल्याउँदै छन्…

बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरी रहेनन्

प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता ८३ वर्षीय लोकमणि गिरीको शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ। तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको…

भोजन पर्यटन प्रबर्द्धनको लागि सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न

फागुन २१,काठमाडौ । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि रैथाने एग्री प्रडक्टस् नेपाल…

संसदीय दलको बैठक बस्दै कांग्रेस

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबार पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको…

गण्डकी ईनर्जीको वार्षिक साधारण सभा चैत १३ मा

काठमाडौं,२१फागुन -गण्डकी ईनर्जी लिमिटेडको वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ| सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजेबाट हुने भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन…

सहमति पालना गरी अब हामी स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिंड्ने छौँ : विप्लव

काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल…

४४ सशस्त्र समूहमध्ये अब एउटा मात्रै समूह अस्तित्वमा

काठमाडौं, फागुन २१ :देशमा हिंसा विसर्जनको अवस्थामा छ। तीन वर्षअघि ४४ सशस्त्र समूह देखिएको थियो। गृह मन्त्रालयका अनुसार अब एउटा मात्रै समूह अस्तित्वमा छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सबै सशस्त्र…

औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार

काठमाडौं, :२१ फागुन कडा सुरक्षाबीच रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमाथि ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले बिहानैदेखि नाराबाजी गरिरहेका छन्।आफूहरूको जग्गामा औद्योगिक…

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि ५४ मानिस मारिए, १७०० भन्दा बढी पक्राउ

एजेन्सी, २१ फागुन : म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ| बुधबार र बिहीबार मात्र सेनाको…