हाम्रो सलुन तारकेश्वर ८, शिव मन्दिरमा , यस्ता छन् दिने सेवाहरु

२०७८ बैशाख १२, आईतवार १३:३८ गते २०७८ बैशाख १२, आईतवार १३:३८ गते २०७८ बैशाख १२, आईतवार १३:३८ गते

काठमाडौं, १२ बैशाख । अतुलनिय सेवाहरुका साथ हाम्रो सलुनको समुद्घाटन गरिएको छ । तारकेश्वर ८, शिव मन्दिरमा वरिष्ठ ब्युटिशियन रुस्का बैद्य (श्रेष्ठ)ले एक भब्य कार्यक्रमका साथ सलुनको समुद्दघाटन गर्नु भएको हो ।समुद्दघाटन कार्यक्रममा वरिष्ठ ब्युटिशियन रुस्का बैद्यले शुभकामना व्यक्त गर्दै ब्युटिशियनको दुनियमा गुण स्तरीय सेवामा जोड दिनुपर्ने बताउनु भयो । आफ्ना ग्राहकलाई सन्तुष्टि दिन सक्नु र विश्वास दिलाउन सक्नु नै आजको मुख्य चुनौती भएका बताउनुभयो ।

सो कार्यक्रममा ब्युटिशियन तथा संचालिका संजना मल्लका अनुसार यस ब्युटिपार्लरमा हियर कट, हियर टिरिटमेन्ट, हियर स्टाईल, हियर कलर, हियर ड्राइर, स्याम्पु स्मुदिङ्ग, हियर स्पा, मेनिकेयर, पेडिकेयर, नेल आर्ट, स्पेशल मेकअप, फेसियल,थ्रडिङ्ग, अपर लिप, व्वाक्सिङ्ग, केराटिन, पेनलेस डुब्लिकेशन, आइलेस, स्किन सम्बन्धि कामहरु र दुलाह÷दुलही सिगार्नी जस्ता सेवाहरु रहेका छन् ।

बढ्दै गएको कोरोना संक्रमण्मलाई मध्यनजर गर्दै निकै अनुभबि ब्युटिशियनहरुले कोभिडको सुरक्षा अपनाइ निकै सुपथ मुल्यमा प्रदान गरिने सञ्चालिका मल्ल बताउनुभयो । उनका अनुसार यस पार्लरका शाखाहरु निकट भबिष्यमै शहरका अन्य ठाउँहरुमा पनि संचालन गरिने र तालिम समेत दिने भएको छ ।साथै होम सर्भिस र दुलहि सिगार्ने काम पनि यस हाम्रो सलुनले दिने उहाँले बताउनु भयो । साथै यहाँ विभिन्न कस्मेटिक सामानहरुको थोक बिक्रि मूल्यमा पाईने पनि संचालिका मल्लले बताउनु भयो । सलुनमा उच्च गुणन स्तरीय ममान पाइने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *