अर्जुन गौतम निर्देशित ‘बर वर आशु’ सार्वजनिक

२०७८ जेष्ठ २, आईतवार २०:२६ गते २०७८ जेष्ठ २, आईतवार २०:२६ गते २०७८ जेष्ठ २, आईतवार २०:२६ गते

काठमाडौं, अर्जुन गौतमको निर्देशनमा तयार भएको ’बर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो । यस गीतका संगितकार,सर्जक एवम् गायक मिनप्रकाश ओली हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोस्ट प्रोडक्सनमा वजस फिमिल स्टुडियो रहेको छ । म्युजिक भिडियो नरोत्तम पाण्डेको सम्पादन र समीर राईको छायाँकनमा तयार पारिएको हो । निर्देशक गौतमका अनुसार कोरोनाको माहामारीलाई समेटेर आम मानिसको वेदनालाई भिडियोमा उतारिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *