बाराका आदर्श मिश्राले अन्तत आफ्ना बुवा गुमाएका छन् । कमेडि च्याम्पियनमा निकै राम्रो प्रस्तुती दिएका आदर्श मिश्राा चर्चित कमेडियन हुन् । उनको बुवा विनोद मिश्राको निधन भएको हो । उनी लामो समय देखि मिग्रौलाको रोगी थिए । जितपुरस्थित नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल समेत रहेका उनी उपचारार्थ रहेकै बेला निधन भएको हो ।
मिश्राले आफ्नो बुवालाई अस्पताल भर्ना गराएपछि अस्पताको अवस्थाका बारेमा बारम्बार घचघच्याएका थिए । उनले अस्पतालमा राम्रो उपचार हुन नसकेको र बुवाको स्वास्थ्य अवस्था विग्रदै गएको बारेमा बारम्बार सामाजिक सञ्जालमा लेखिरहे । सहयोगको आग्रह गरे । तर उनले वुवालाई बचाउन सकेनन् । *****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0