तपाईंलाई, हार्दिक श्रद्धाञ्जली लेख्न हातहरु कामी राखेका छन,#Rip😭 “म अक्सिजनको कमी भएर निदान हस्पिटलमा भर्ना थिए, आफ्नो राम्रो ख्याल गर्नुस है” भन्नु हुन्थ्यो , अहिले आफै छोडेर जानु भएछ !
“म त अक्सिजनको कमी भएर निदान हस्पिटलमा भर्ना भए, आफ्नो राम्रो ख्याल गर्नुस है, परिस्थिति एकदमै प्रतिकुल छ” यही नै तपाई र म बीचको अन्तिम कुराकानी बन्यो। तपाईसंगको सहकार्य यहि रोकियो भनेर सम्झदा निकै ठूलो पीडा महसुस हुन्छ ।
तपाईलाई “हार्दिक श्रद्धाञ्जली” लेख्न मेरा यी औंलाहरु कापिरहेका छन् । भगवानले परिवारजनमा धैर्य-धारण गर्ने शक्ति प्रदान गरुन् !!! आत्माको चीरशान्तिको कामना आदरणीय रोशन कुमार भण्डारी सर ।
– shiva silwal ले प्रिन्सिपल रोशन कुमार भण्डारी को निधन पश्चात लेखेको यो मनै छुने फेसबुक स्टाटस
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0