गर्मीले अनुहार कालो भयो ? यी घरेलु उपाय अनाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

२०७८ जेष्ठ १२, बुधबार ०८:४९ गते २०७८ जेष्ठ १२, बुधबार ०८:४९ गते २०७८ जेष्ठ १२, बुधबार ०८:४९ गते

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ। के गर्मीसँगै तपाईको अनुहारमा कालो दाग आएर हैरानी दिएको छ ?विभिन्न अनुसन्धान, शोधको आधारमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको आधारमा यहाँ केहि घरेलु उपायहरु प्रस्तुत गरेको छ, जुन तपाईको लागि उपयोगी हुनसक्छ।

हुन त कतिपयले अनुहारको कालो दाग हटाउनका लागि धेरै किसीमका क्रिम प्रयोग गरेका हुन्छन्। तर होसीयार १ त्यसरी विज्ञापनको आधारमा क्रिम छनौट गर्दा तपाईको छालालाई सुहाउँदो नहुन सक्छ।त्यतिमात्रै होईन कहिलेकाहिँ छाला बिगार्न र थप क्षति पुर्‍याउन सक्छ । त्यसैले वैज्ञानिकहरूले सुझाव दिएका छन्, सकेसम्म प्रोसेस्ड फूड अभोईड गर्नुहोस्।

गर्मी सुरु भएपछि तपाई हामीमा छालाको समस्या देखिने गर्दछ। छाला कालो हुने समस्याका कारण धेरैलाई गर्मीमा बाहिर निस्किन डर लाग्ने गर्दछ।आज हामीले तपाईलाई गर्मीका कारण कालो भएको छालालाई गोरो बनाउने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। यी विधि अप्नाउनुभयो भने तपाई ढुक्कले बाहिर निस्किन सक्नुहुनेछ।यस्ता छन् घरेलु विधि

१) मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ।

२) मुसुरोको दालको पाउडरमा अलिकती दुध मिलाएर उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस्। सुकेपछि त्यसलाई सफा पानीले धुनु भयो भने पनि तपाईको अनुहारमा चमक देखिनेछ।

३) स्याफ्रोन (केसरी) लाई दुधमा मिलाएर अनुहारमा लगाउदा पनि घामले डढेको छाया सफा हुन्छ र अनुहारमा चमक देखिनेछ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed