काठमाडौ । म’हा’मारीमा एक पछि अर्को गर्दै धेरै विशिष्ट ब्यक्तिहरुले संसार छोडेका छन् । केही दिन अघि संक्रमित भएका बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृ’त्यु भएको छ ।
काठमाडौंंको नर्भिक अस्पतालमा उपचाररत उनको शनिवारराती १ बजे उनको मृ’त्यु भएको हो ।सं क्रम ण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो ।
रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड सं क्रम णका कारण १३ दिनअघि नेपाल प्रहरी अस्पतालमा नि’धन भएको थियो ।
वरिष्ठ अधिवक्ता रेग्मीको नि’धन निकै दुखद् भएको छ । उनले १४ दिन अघि संसार छोडेकी आफ्नै पत्नीको मृ’त्युको खबर पनि थाहा पाउन सकेनन् । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0