हे, दैव:श्रीमान विदेशमा : जंगलमा छोरो, छोरी, श्रीमती सहित ३ जना एउटै रुखमा झुन्डिएको अबस्थामा फेला

२०७८ जेष्ठ १२, बुधबार २१:२१ गते २०७८ जेष्ठ १२, बुधबार २१:२१ गते २०७८ जेष्ठ १२, बुधबार २१:२१ गते

हे दैब:श्रीमान विदेशमा : जंगलमा छोरो, छोरी, श्रीमती सहित ३ जना एउटै रुखमा मृत फेला काठमाडौंं । कोरोना महामारीबीच प्युठानबाट एक दर्दनाक दृश्य बाहिर आएको छ । त्यहाँ एकै परिवारका तीन सदस्य रुखमा मृत अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनारको लाश फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका निरीक्षक देवीप्रसाद गैरेका अनुसार उनीहरुको लाश सालको रुखमा फेला परेको हो ।

घटनास्थलको मुचुल्का उठाएर लाश पोष्ट मार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ । प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *