अब ५० प्रतिशत घरभाडा मिनाहा ! भाडा नदिएको भन्दै किचकिच गरे कारबाही

२०७८ जेष्ठ १३, बिहीबार १२:३६ गते २०७८ जेष्ठ १३, बिहीबार १२:३६ गते २०७८ जेष्ठ १३, बिहीबार १२:३६ गते

एजेन्सी। घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।

साथै उनले अहिलको को’रोना सं’कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले कोरोना सं’कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ ।

महासंघले विपतको बेला गलत व्य’वहार गर्ने घरबेटीलाई का’रवाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, ज’व’र’ज’स्ती बहाल बुझाउन बा’ध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने,

पेश्की रकम माग गर्ने, ज’ब’र’ज’स्त बन्द गर्न बा’ध्य पार्ने जस्ता विवे’कहीन र मानवीय सं’वेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको ग’म्भिर ध्यानाकर्षण भएको छ ।’साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।

क्यान्सर हुनुभन्दा अघि शरीरले दिन्छ यस्ता संकेत,वेवास्ता गर्दा ज्यानै जोखिम:क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।१. पिसाबमा समस्या – छिटो–छिटो पिसाब लाग्नु, पिसाब गर्दा दुख्नु, पोल्नु, पिसाब रोक्न गाह्रो हुनु यो प्रोस्टेड क्यान्सर वा प्रोस्टेट ग्रन्थिको आकार ठूलो हुनुको संकेत हो ।

२. अण्डकोषमा परिवर्तन – अचानक अण्डकोष सुन्निनु, भारी महशुस हुनु वा कुनै परिवर्तन महशुस हुनु पनि अण्डकोष वा प्रोस्टेट क्यान्सरको संकेत हो ।३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा यो ब्लड वा किड्नी क्यान्सरको संकेत हो ।

४. दिसामा रगत देखिनु – दिसामा रगत देखिएमा मलद्धारका नली सुन्निएको, ब्लड, वा किड्नी क्यान्सरको संकेत हो ।५. छालामा परिवर्तन – छालामा कुनै दाग, तिल वा कालो रंगमा कुनै परिवर्तन आएमा छालाको क्यान्सरको संकेत हुनसक्छ ।

६. लिम्फ ग्रन्थिमा परिवर्तन – लिम्फ गन्थि सानो हुन्छ, जुन गर्दन र शरीरको केही भागमा रहेको हुन्छ । यसले हामीलाई जाडोबाट बचाउँछ । शरीरमा क्यान्सर सेल्स बढेमा यसको काम गडबढ हुन जान्छ । यस्तो अवस्थामा घोक्रोमा संक्रमण वा शरीर सुनिने समस्या हुन्छ । यदि यो समस्या ४–५ दिनसम्म चलिरह्यो भने बेवास्ता नगर्नुहोस् ।

७. निल्न गाह्रो हुनु – खाना निल्न गाह्रो महशुस भएमा र अचानक तौल कम भएमा वा वान्ता हुने समस्या भएमा यो घाँटी वा पेटको क्यान्सर हुनसक्छ ।८. मुटु पोल्नु – गलत भोजन वा तनावका कारण हार्टबर्न अर्थात् मुटु पोल्ने समस्या हुन्छ । तर, लामो समयसम्म यो समस्या भइरह्यो भने, यो पेट वा घाँटीको क्यान्सरको संकेत हुन सक्छ ।

९. मुखमा – यदि तपाई धुम्रपान गर्नुहुन्छ भने मुखमा क्यान्सर हुन सक्छ । मुखको भित्री भाग वा ओठमा सेतो वा रातो रंग देखिएमा यसलाई बेवास्ता नगर्नुहोस् ।१०. वजन घट्नु – भोजन वा व्यायाममा कुनै परिवर्तन नगरिकनै वजन कम हुन थालेमा यसलाई सामान्य नसम्झनुहोस् । यो प्यानक्रियाज, पेट वा फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

क्यान्सरका बारेमा एउटै धारणा के छ भने क्यान्सर पूर्ण रुपले निर्मूल पार्न सकिँदैन । तर, चिकित्सकहरुका अनुसार यदि सुरुवाती चरणमा क्यान्सरको संकेत थाहा पाउने हो भने यसको उपचार सम्भव छ । यस्तै केही संकेत जुन पुरुषमा देखिन्छ ।यी माथीका संकेतहरु अन्य रोग लाग्दा पनि शरिमा देखिने गर्छन्। लामो समयसम्म यस्ता संकेत देखिएको छ भने स्वास्थ्य जाँचको लागि जानु उपयुक्त हुन्छ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *