नेपाललाई दु:ख परेको बेला भारतले उठायो हात, तर चीनले यो अवस्थामा नेपाललाई साथ दिन्छौ भन्दै गर्यो यस्तो घोषणा !

२०७८ जेष्ठ १३, बिहीबार १९:३९ गते २०७८ जेष्ठ १३, बिहीबार १९:३९ गते २०७८ जेष्ठ १३, बिहीबार १९:३९ गते

नेपाललाई दु:ख परेको बेला भारतले उठायो हात, तर चीनले यो अवस्थामा नेपाललाई साथ दिन्छौ भन्दै गर्यो यस्तो घोषणा !काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले सक्रियता देखाए पछि चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो ।
रकम भुक्तानी गरीसकेर पनि भारतले खोप उपलब्ध नगराएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आफै सक्रिय भएकी थिइन् ।

उनले भारतलाई वुधवार पत्र लेखेर खोप उपलब्ध गराउन आग्रह गरिन् भने चिनियाँ समकक्षी सी जिनपिङसंग करिब डेढ घण्टा टेलिफोन संवाद गरिन् । राष्ट्रपति संगको संवाद भएलगत्तै चीनले सो घोषणा गरेको हो । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed