मनिषाले गरिन् अस्पताललाई भेन्टिलेटर सहयोग

२०७८ जेष्ठ १४, शुक्रबार १४:५४ गते २०७८ जेष्ठ १४, शुक्रबार १४:५४ गते २०७८ जेष्ठ १४, शुक्रबार १४:५४ गते

नायिका मनिषा कोइरालाले कोरोना विरामीको लागी भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् । वीरगञ्जको नारायणी अस्पतालका कोरोनाका संक्रमितहरुलाई ४ थान भेन्टिलेटर ,सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् ।
कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उनको उल्लेख छ l यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।
नेपालका केही कलाकारहरु दोश्रो चरणको कोरोना लहरपछि सक्रिय रुपमा सहयोगमा जुटिरहेका छन् । जसमा नायक पल शाह, श्वेता खड्का , पुष्प खड्का , रामहरी पौडेल, राम कृष्ण ढकाल लगायत कलाकारहरु अहिले पनि कोरोना विरामीको लागी भनेर सहयोगी हातलाइ अघि बढाइरहेका छन् l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *