डोटीमा २८ वर्षीया महिलालाई मध्यरातमा म ट्टीते ल छर्केर आ गो लगाइ

२०७८ जेष्ठ १४, शुक्रबार १८:५९ गते २०७८ जेष्ठ १४, शुक्रबार १८:५९ गते २०७८ जेष्ठ १४, शुक्रबार १८:५९ गते

काठमाडौ । महामारीकै बीच डोटीमा एक महिलालाई जि उँ दै आ’गो लगाइएको छ । उनलाई आ गो लगाउनेहरु को हुन् खुलेको छैन । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ । महिला माथि प्रज्वलनशील प दा र्थ छर्केर जि उँ दै आ गो लगाइएको हो । ग म्भि र अवस्थाकी महिलाको अहिले डोटी जिल्ला अस्पतालमा सुरु गरिएको छ ।

आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि २८ वर्षीया लक्ष्मी भाट माथि यस्तो घटना भएको हो । उनी रातीको समयमा आफ्नै पसलमा सु ति रहेकी थिइन् । वाहिरवाट उनी माथि प्रज्वलनशील प दा र्थ छर्केर सलाई कोरेर लगाएको हो ।

किन र कसले घटना गरायो अहिले सम्म खुलेको छैन । मध्यरात करिब साढे १२ बजे तिर घटना भएको हो । उनको स्वास्थ्य अवस्था ग म्भी र रहेको प्रहरीले जनाएको छ । स्थानियको सहयोगमा प्रहरीले उनलाई डोटी स्थित जिल्ला अस्पताल लगेको हो ।

प्रज्वलनशील पदार्थ के हो भन्ने पनि खुलेको छैन । पेट्रोल हो वा मट्टीतेल के हो प्रहरीले अनुसन्धान थालेको छ । घटनाको विस्तृत अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको टोली घटनास्थल पुगेको छ ।

यो अर्को समाचार, कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन्। निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन्। निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हँुदा किसान मारमा परेका छन्।

किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउँछन्। ‘‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए’’, खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन। सहकारीले मल बिक्री गरिरहेका छैनन्। अब कसरी मलको जोहो गर्नु।’’

गत वर्ष बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन्। जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *