अनाथलयले ३ बर्षिय छोरीलाई ४ हजार डलरमा अमेरिकनलाइ बेचेपछि, आमा रुदै आइन् मिडिया… (हेर्नुहोस भिडियो)

२०७८ जेष्ठ १४, शुक्रबार १९:२१ गते २०७८ जेष्ठ १४, शुक्रबार १९:२१ गते २०७८ जेष्ठ १४, शुक्रबार १९:२१ गते

काठमाडौ । एउटी आमालाई जिन्दगीमा के के पर्न सक्छ होला भन्ने कुराको जो कोहीले पनि कल्पना गर्न सकेको हुदैन । कतिसम्म दुख कष्ट सहन पर्छ भन्ने कुरा पनि एउटी आमालाई थाहा हुन्छ जस्ले ९ महिना कोखमा राखेर हुर्काएकी हुन्छन पेटमा बच्चालाई हो आज हामी तिनै एउटी आमाको बारेमा कुरा गर्दैछौ ।

सिन्धुली स्थायी घर भएकी हाल काठमाडौमा बस्दै आएकी यि हुन उर्मिला तामाङ, जस्लाई श्रीमानले छाडेपछि छोरी लक्ष्मी श्रेष्ठको जिन्दगी बचाउन भन्दै बिभिन्न काम गर्न सुरु गरिन तर यो पापी समाजले एउटी बालिका भएकी आमालाई छोरी कोखमा हुदासम्म केही पनि काम दिएन र अनाथलयमा छाडन मजबुर बनायो ।

स्वस्तिक तथा बालबालिका संरक्षण नामको धुमबाराहीमा रहेको अनाथलयमा नानीलाई छाडिन । त्यसपछि सुनौलो भबिष्य देखेकी उर्मिलालाई तब झटका लाग्यो उतm अनाथलयले ति नानीलाई ४ हजार अमेरिकी डरलरमा अमेरिकन नागरिकलाई बेचेको कुरा थाहा पाईन ।

उक्त कुरा थाहा पाएपछि उनले छोरीलाई धेरै खोजिन तर उतm संस्था पनि बन्द भईसकेको कुरा खुल्न गयो । मुदा मामिला धेरै गरिन छोरी पाउछुकि भनेर अझैसम्म लडिरहेकी छिन तर न्याय नपाएपछि
अहिले मिडियामा दुख पोख्न बाध्य भएकी छिन, हेर्नुहोस —

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *