सँसारकै यस्तो अनौठो कुण्ड जहाँ अगाडी गएर ताली बजाए माथि आउँछ पानी

२०७८ जेष्ठ १५, शनिबार ०५:४९ गते २०७८ जेष्ठ १५, शनिबार ०५:४९ गते २०७८ जेष्ठ १५, शनिबार ०५:४९ गते

एजेन्सी । ताली बजाउँदा पानी तालबाट माथि उठेको देख्नु भएको छ ? यो रोचक प्रशंग हो भारतको झारखण्डस्थित बोकारो जिल्लाको यो एक कुण्डको । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

जसका कारण यो कुण्ड अहिले विश्व चर्चित बन्न सफल भएको छ । यो अनौठो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ ।जहाँ नुहाउनाले छालाको रोग हट्ने समेत विश्वास भारतीय मडियाहरुले छापेका छन् ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन े अन्तराष्ट्रिय समाचार स्रोतहरुले उल्लेख गरेका छन् । निकै सफा रहेको यहाँको पानी गर्गा नदीमा मिसिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *