आज चर्चित गायिका कल्पना दाहालको आज जन्मदिन, शुभकामनाको ओहिरो काठमाडौँ । इन्द्रेणीमा रमेश प्रसाई’सँग दोहोरी गाएर चर्चामा आएकी गायिका कल्प’ना दाहालको आज जन्म दिन परेको छ ।
आज बिहानैदेखि सुन्दरी कल्पनालाई शुभ जन्मदिनको उपल’क्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्त’रोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।
पछिल्लो समय आफ्नै आवाजमा गीत रेकर्ड गराएर उनी जति चर्चामा छिन् लाइभ दो’होरी गाएर झनै चर्चा कमाइ’रहेकी छिन् । कल्पना दाहा’लको स्वर सबैले मन पराउने भएको हुनाले उनी सबैको प्यारी भएकी छिन्।
पछिल्लो सम’यमा कल्पना दाहालले धेरै गीतहरू निकालेकी छिन् भने धेरै गीतहरूमा आवाज पनि दिएकी छिन्। कल्पनालाई जन्मदिनको लाखौँ लाख शुभ’कामना ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0