श्रीमान विदेशमा भएको मौ’का छोपी सबैको गहना चोरि श्रीमती ना’ठोसँग फ’रार(भिडियो)

२०७८ जेष्ठ १५, शनिबार ०६:१९ गते २०७८ जेष्ठ १५, शनिबार ०६:१९ गते २०७८ जेष्ठ १५, शनिबार ०६:१९ गते

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ जहाँ आमाले आफ्ना छोराछोरीलाई छोडेर अन्यत्र ना`ठोसग फ’रार भएकि छिन् । विशेष गरेर पछिल्लो समय बैदेशिक रोजगारीमा श्रिमान भने आफ्नो घर परिवारको लागि खु’न-पसिना बगाउने तर यता श्रीमती भने ना`ठोसग रमाउने धेरै घ`टनाहरु घ`ट्दै आएका छन् ।

झापामा पनि सोही घ`टना घ`टेको छ जहाँ श्रिमतिले आफ्ना छोराछोरी छोडेर भएभरको सबै सम्पत्ति पोको पारेर श्रिमानको कुनै प्र’वाह नगरि छिमेकि ना`ठोसग भागेकि छिन् ।उनिहरु भागेको करिबकरिब दुई महिना भन्दा बढि भैसक्यो र कहाँ छन् र के गर्दै छन् भन्ने अहिलेसम्म पनि थाहा छैन् ।

मलिन राजवंशी जो पल्लाघरको छिमेकि हुन् उनिसगनै भागेको परिवारको दा’बि छ ।र आफ्नो मात्रै सम्पत्ति नभएर भाउजुको समेत सम्पूर्ण गहनाहरु लिएर उनी भागेकि हुन् । छोराछोरी बिचल्लि पारेर उता श्रिमान बिदेशमा भएको मौका छोपि यसरी भाग्नुले तिमिलाई पा’प हैन आ’शुले श्रा’प लाग्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *