घरविदामा हिडेका नेपाली सेना घर नपुग्दै बाटोमै गु’माए ज्या’न !

२०७८ जेष्ठ १५, शनिबार १३:५४ गते २०७८ जेष्ठ १५, शनिबार १३:५४ गते २०७८ जेष्ठ १५, शनिबार १३:५४ गते

नारायण नगरपालिका वडा नं.११ विन्द्य्यावासिनी काँडा (भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढीमा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकललाई गाडि’ले ठ’क्कर दिदा उन’को ज्या’न गएको छ ।नारायण नगरपालिका वडा नं.११ विन्द्य्यावासिनी काँडा

(भक्केमुला) निवासि हाल नेपाली सेनामा धनगढीमा कार्यरत तिर्थ बहादुर बिष्टका जेष्ठ छोरा नवीन बिष्ट (यामु) धनगढीबाट घरविदामा दैलेख आउदै गर्दा मोटरसाइकललाई गाडि’ले ठ’क्कर दिदा उन’को ज्या’न गएको छ ।

९ बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला 9 बर्षीय रिहाना उपचारको लागि पैसाको अभाबले मृ त्यु सङ्ग लड्दै सके सहयोग नसके सेयर गरेर सहयोगि मनहरु सम्म पुराइ दिनुहोला | बागलुङकी ९ बर्षीय रिहाना पुनलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ।मानवीय सेवा नै महान धर्म हो

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर छ ।

उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग गरीदिनु हुन हार्दिक अपिल गर्दछौ।

किन, श्रीदेवीले चन्द्रमा हेर्न पाइलटलाई प्लेन घुमाउन भनेकी थिइन् ?श्रीदेवी यो संसारमा नभएपनि उनले अभिनय गरेको चलचित्र स्मरणीय छ । उनले अभिनय गरेका चलचित्रहरु सधै जिउँदै रहनेछन् । १३ अगष्ट श्रीदेवीको जन्म दिन हो । उनको जन्मदिनको अवसरमा श्रीदवीसँग जोडिएका पुराना कुरा र यादहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । आज हामी श्रीदेवीले सुटिङको क्रममा व्रतको बारेमा एक घटना बताउँछौ ।

श्रीदेवी फिल्मदेखि असल जिन्दगीमा पनि निकै साधारण र घेरेलु महिलाको रुपमा परिचय बनाएकी थिइन् । कर्मा फिल्मको निर्देशक सुभाष घईले श्रीदेवी एक राम्री आमा हुनुको साथै एक उत्तम होस्ट पनि भएको बताएका छन् । उनले घरमा आउने पाहुनालाई धेरै ख्याल राख्ने गर्थिन् ।

श्रीदेवीको सुटिङको सिलसिलामा एकपटक करवाचौथको उपवास बसेकी थिइन् । श्रीदेवी र बोनी कपुर ‘इग्लिश विग्लिश’को सुटिङको क्रममा न्युयोर्कमा थिए । श्रीदेवीलाई भने करवाचौथको व्रत साँझ भएपछि रितिरिवाज पुरा गरी तोडेकी थिइन् ।

एक पटक त उनले करवाचौथको व्रत हवाई जहाजमा तोडेकी थिइन् । श्रीदेवी र बोनी मेक्सिकोको लस एन्जलसमा थिए । रातको समय थियो । उनीहरु फ्लाइटमा थिए । उनले एक गिलास पानीले व्रत तोड्ने योजनामा थिइन् । तर यस भन्दा पहिले उनले चन्द्रमा हेर्न चाहन्थिन् । उनले चन्द्रमा हेर्नलाई पाइलटलाई हवाइजहाज घुमाउन लगाएकी थिइन्, जहाँ सजिलै चन्द्रमा देख्न सकिन्थ्यो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *