सामाजिक संजा’लमा निकै नै लोकपि्र’य जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोकपि्रयता भने त्यति सजिलो’सँग पाएको भने हैन । उनीहरू’को संघर्षको कथा वास्तवमा जो को’हीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ ।
उनीहरूको जोडी मुनामदन को जो’डी जस्तै छ । वास्त’वमा भन्ने हो भने रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।
उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्”घटनामा परि हात र खु’”ट्टा गु”’माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जि’उने आधार बनायो।एक अर्कालाई निकै माया गर्ने यो जोडी’लाई यति ठूलो दु’र्घट’नाले पनि कुनै हाल’तमा छुटा’उन सकेन । हात खु’ट्टा गु’माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक स’ञ्जालमा चलेको अभि’यानका कारण उनीहरुले आ’र्थिक सहयोग पाए ।
Views: 0