आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर बालक जब अस्पताल पुगे…

२०७८ जेष्ठ १७, सोमबार २१:०५ गते २०७८ जेष्ठ १७, सोमबार २१:०५ गते २०७८ जेष्ठ १७, सोमबार २१:०५ गते

साना बालबालिकाहरूको बानी ब्यहोरा ठुला मानिस`हरु भन्दा धेरै फरक हुन्छ । उनीहरुको सोच्ने तरिका पनि फरक हुन्छ । साना बालबालिका|हरूको सोच्ने तरिका फरक हुने हुनाले बाल`बालिकाहरू साना(साना कुरामा दुखी हुने गर्छन् ।

त्यसैले उनी|हरुलाइ फका`उनु उत्तम उपाय हुन्छ । यस्तै भारतका एक बालकको निकै चर्चा चलिरहेको छ ।अहिले सामा|जिक सञ्जालमा बालक निकै भाइ|रल भइ|रहेका छन् । ती बालकको कामले धेरैलाई भावुक बनाएको छ । ती बालक|ले चल्ला बोकेर अस्प`ताल पुगेको विषय अहिले निकै चर्चा भइरहेको छ ।

ती बालक भारत मिजोरम राज्यका हुन् । ती बालकको साइकलले दुर्घटनाबस छिमेकीको कुखुरा`को एउटा चल्ला किचे`पछी बालक निकै दुखी भए । इन्डिया टाइम्स डट|कमका अनुसार बालक|को साइकलले कुखुरा|को चल्ला किचे`पछी बालक आफूसँग भएको पैसा र चल्ला बोकेर नजिकैको अस्प`तालमा पुगे ।

यस विषय सामा|जिक सञ्जा|लका पोस्ट भयो । पोस्ट भए लगत्तै फेसबुकमा हजारौले सेयर र सयौले प्रतिक्रिया जनाए । यो समा|चार तयार पारी सक्दा|सम्म उक्त तस्वीर ८५ हजार शेयर भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *