दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
काठमाडौं – दक्षिण कोरियाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा नेपाललाई स्वास्थ्य…