दुबईका युवराज शेख हमदान बने जुम्ल्याहा सन्तानका पिता, बलिउड सेलिब्रिटीले दिए बधाई
दुबईका युवराज शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तूम जुम्ल्याहा सन्तानका पिता बनेका छन् । उनले गत आइतबार आफ्ना जुम्ल्याहा सन्तानको फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् ।…