अमेरिकाबाट रमेश उप्रेती र जल शाहको सहयोग
अभिनेता रमेश उप्रेतीले चलचित्र प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् । लकडाउनमा दैनिकी गुर्जान समस्यामा रहेका प्राविधिकलाई रमेशले पच्चीस हजार रुपैयाँ प्रदान गरेका हुन् । हाल अमेरिकामा रहेका अभिनेता उप्रेतीले…