उज्वलको परिवारले अस्वीकार गर्यो दुर्गा प्रसाईंको सहयोग
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ । शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै…