प्रेम सुनार बुुटवल । जसले आफू बे’हु’ली सिं’गा’रिने कपडा-ल’त्ता, श्रृं’गार-प’टारका सामग्री आफैले रोजी-रोजी खरिद गरिन् । बेहुलालाई लगाई दिने स्वयम्वरको औंठीदेखि दाइँजोसम्म आँफै किनेर आफ्नो विवाहको तयारीमा आँफै जुटिन् । गत वर्षको कार्तिक–मंसिर महिनामै मगनी भएका जोडीसँग विवाह गर्ने तयारीमा थियो ।
तर, त्यति बेहुलाका हजुर बुवाको मृ’त्यु भएका कारण विवाह रोकिन पुगेकी थियो । त्यसैले यसपाली लगनको महिना बैशाखमा विवाहको तयारी गरिएकोमा भ्या’ई–न’भ्या’ई थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घा’ईघा’टकी पार्वती गौतमले कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री ) लाई मगनी गरि दिएकी थिइन् रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग ।
गत वर्ष मगनी भई सकेपछि उनीहरुबीच भेटघाट , कुराकानी हुँदै नजिकको सम्बन्ध झा’ङ्गि’दै गइसकेको थियो । हुनेवाला बेहुला पोखरास्थित हुनेवाला ससुरालीमा पनि जाने आउने गर्दै आएका थिए । प्रदिप भट्टराई त्यस घरका एक मात्र छोरा हुन् । लामो समय मुम्वई बसेर आएका , घर परिवार पनि राम्रै । उनी पनि खा’इला’ग्दो आकर्षक युवा । यसर्थ हुनेवाला बेहुली बिष्णुृले हुनेवाला बेहुलालाई आफ्नो जीवनसाथीका रुपमा मन-म’स्ति’ष्कमा सजाई सकेकी थिइन् । शरिरको न’शा-न’शा र क’ण–क’णमा भि’जा’ई सेकेकी थिइन् । जसका कारण विवाह पूर्व नै उनी प्रदिपलाई भेट्न समेत आएकी थिइन् ।
उनकी आफन्त र एकदम नजिककी साथी मद्रानी गा’इघा’टकी अर्चना गौतमका अनुसार उनले प्रदिपलाई दिने मायाको सिमा थिएन । तर, प्रदिप कम बोल्ने र बेला बेलामा झ’र्कि’ने गर्दथे । कहिले काँही झ”ड”गा गर्दै मैले तिमीलाई विहे गर्ने मेरा लगि होइन , घरमा आमा बुवा र दिदीकाका लागि हो भन्दै ति”खो व’च’न लगाउने पनि गर्ने गरेको उनै बिष्णुकी साथी अर्चना गौतमको बुझाई छ । र, पनि बिष्णुमा उनीप्रतिको समपर्ण र जिवनसाथी बनाउने सपना , ज”प्न र त”ड्प’न कायमै थियो । उनले गत वर्ष मगनी नहुनु अघिसम्म पोखराकै एक वित्तिय संस्थामा काम गर्थिन् । त्यसपछि त्यो जागिर छाडेर बसेकी थिइन् । पोखराकै पृथ्वी नारायण क्याम्समा स्नातक तेश्रो वर्षमा अध्यानरत बिष्णु त्यस घरका चार छोरीहरु मध्ये कान्छी छोरी हुन् ।
त्यस घरको विवाह पनि कान्छो विवाह थियो । बाबु लेखनाथ बराल गाडी दु”र्घ”ट’नामा परी थ”ला परिरहेको बेला २०६५ सालमा मृ”त्यु भएको थियो । त्यतिबेला उनी सानै थिइन् । घरमा दाजु भाई थिएनन् । यसर्थ आमा तारादेवी बरालको अविवाहित एक मात्र छोरी, छोरा सरहको बु’ढे’श’का’लको साहारा थिइन उनी । तर, के गर्ने छोरीको जात अर्का घर गर्नै पर्ने रीति यसर्थ गत बैशाख १७ गते तिलोत्तमाको दुर्गा मन्दिरमा भब्य विवाह भयो । पार्टी प्यालेसमा विवाह गर्ने टु”ङ्गो लागे पनि प्रशासनद्वारा निषेधाज्ञा जारि भएकोले ठाउँ सार्नु परेको थियो । विवाहमा झण्डै १५ लाख खर्च गरिन् उनकी आमा तारादेवीले ।
उनलाई मगनी गर्ने म’द्रा’नी गा’इघा’टकी पार्वती गौतमले भनिन–‘ बेहुलाकी आमाल विवाह कै दिन देखि दा’इँ’जोका बिषयमा क”च’क”च सुरु गरेकी थिइन् ।’ घर परिवारका सबै आफन्त महिलाहरुलाई औठीदेखि छड्के तिलहरी सम्मका गहना दिइएकै हो ,जेठानी दिदीहरु सम्मलाई गहना दा’ई’जो नदिएको भन्दै फानेमा समेत आफूसँग क’रा’इ’ए’को थियो । यो कुरा मैले पोखरास्थित माइजुलाई (बेहुली बिष्णुकी आमा ) पनि भनेकी हुँ ।’ उहाँले हुन्छ १५ लाख त विवाहमा खर्च गरें भने अझै ५ लाख खर्च गर्छु , उनीहरुको दाजु भाइकाको कसको छोरी बुहारीलाई गहना दिनुपर्ने हो, लिष्ट मागेर पठाउनु हामी किनेर दिउँला भन्नु भएको थियो। उनका अनुसार बेहुली बिष्णुले पनि घरमा दा’इ’जोको क”च’क”च हुने गरेको सुनाउने गरेको गौतमको भनाई छ । उनका अनुसार बिष्णुलाई बिवाह गरेर लगेदेखि बेहुलाले खासै व”स्ता गर्दैन्थे । बोल्दै न’बो’ल्ने खाली मोवाइल खे’ला’उँ’दै ब’स्ने गर्दथे ।
बेहुली बिष्णुलाई माइतीजनसँग ला’उ’डस्पि’क’र ओपन नगराई बोल्न नदिने गरेको उनकी साथी अर्चना गौतमले बताइन् । फोन गर्याे भने विस्तारै सासैसासले बोल्ने गर्थिन् । उनको मोबाइल जति बेला पनि न’ववे’हुला प्रदिपकै हातमा हुने गरेको बिष्णुले बताउने गरेको गौतमले बताइन् ।घरमा उनी माथी एकदम द”म”न हुने गरेको उनको बुझाई छ । उनी विवाह पश्चात् पोखरास्थित माइती घरमा धु’र्पा’ई’लो फर्काउन पनि जान पाइनन । रुपन्देही मै रहेकी सानीमाको घरमा धु’र्पा’ई’लो फर्काउन गएको माइतीजन बताउँछन ।
जेठ १४ गते त्यस्तै बिहान १० बजेदेखि साढे १० बजेको बीचमा पोखरास्थित आफ्नी दिदी पवित्रा अर्याले वराल संग भिडियो कल गरिन र बहिनी बिष्णुले दिदीसँग निकै खुशी प्रकट गरिन् । दराजको कपडाहरु देखाउँदै मम्मीले जस्तै कसरी मिलाएर राखौं दिदी भनेर भनिन् । खै त ज्वाँई भनेर सोध्दा यहि हुनुहुन्छ भनिन् । ‘ त्यस दिन भिडियो कलमा उनको मुहारमा निकै खुशी र मुस्कान थियो ’– दिदी पवित्राले भनिन–‘ बहिनीमा खुशी देख्दा हामीहरु पनि खुशी भयौं ।’ त्यसरी खुशी प्रकट गर्दै दिदी र अन्य आफन्तसंग पनि फोनमा कुरा गरेकी बिष्णुको जेठ १४ गते दिउँसो दुईदेखि साढे दुई बजेको बीचमा निकै अ’प्रि’य र अ’क”ल्पनि’य दुःखद खबर आयो घरबाट माइती पक्षलाई ।
विवाहको २७ दिनको कुरा थियो त्यो । पहिला मगनी गर्ने पवित्रा गौतमलाई फोन आयो । उनी भन्छिन्–‘ पहिला बिष्णुलाई प’ख’ला लागेको छ भनियो । मैले प’ख’ला लागेको मान्छेलाई अस्पताल लैजानेकी हामीलाई भेट्न बोलाउने ? भनेर झ”र्कि”एँ । पछि त घरको माथिल्लो कोठामा आफ्नै स’लको पा”सो ल’गा’ई झु”’ण्डि”’ए”’र मृ”’त्यु भयो ।’ भने पछि हामी छाँ”’गा’बाट ख”’से झैं भयौं । घरको माथील्लो तल्लामा श्रीमान श्रीमती सुत्ने कोठा खुल्ला छ । संगैको कोठामा श्रीमान मोवाईल खेलाउँदै बसेको बताइन्छ । माथि कोठामा गएर हेर्दा झु”ण्डि”’ए”’को देखे पछि आफूहरुले पा””सो फु”का”ए”र मुखमा पानी राखी दिएको परिवारले जनाएको गौतमले बताइन् ।
उनी भन्छिन–‘ दिनको दुई,साढे दुई बजे घरमा खाजा नास्ता बनाउने बुहारीको समय थियो । त्यसबेला परिवारले बुहारीलाई किन खोजेनन् ? मनमा पी”डा र त”ना”व भई दिएको भए केहि बेर अघिसम्म माइतजन, दिदी–बहिनीहरुसँग किन खुशी साट्थिन् ? यस्तो सवाल पनि माइतीजनले उठाएका छन् । मगनी गरी दिने गौतमदेखि उनका हरेक माइतीजनले उनी आफँैले आ”त्म”ह””त्या गरेको हुन सक्ने कुरा स्वी’का’र्दै स्वी’का’रे’का छैनन् । गौतम भन्छिन–‘ उनी आफै आ”त्मा’ह”’त्या गरेकी भनेर त हामी ए’कर’त्ती पत्याउन सक्दैनौं । र’ह’श्य’म’ रुपमा उनको विवाह भएको २७ दिनका दिन ज्या’न गएको छ ।
स”त्य’त”त्य छा’न’वि’न र न्या”यका लागि सञ्चार माध्यमले आवाज उठाई दिन पर्यो ।’यस सम्वन्धमा मृ’त’कका घर परिवार संग सम्पर्क राख्दा विवाहको २७ दिनमै वि’दु’र बनेका प्रदिप भट्टराई घर देखि बाहिर गएको परिवारजनले बताए । त्यस पछि उनकी फुपुसँगग कुराकानी भयो । प्रदिपको आमा बुहारीको मृ”त्युले बेला बेलामा अ”चे”त हुने र पानी छ्या”पे’र जगाउने गरेको उनले बताइन् । त्यस पछि उनै आमा कु”र्तु भट्टराईसँग कुरा गर्न सुरु गरे पछि उनी रुँ”दै आफूहरु ठुलो शो”क-पी”डामा रहेको बताइन । उनले भनिन–‘ अष्टे«लियामा रहेकी मेरी छोरी प्रविणा भट्टराई कार्की र मेरी बुहारीको पहिल्लैदेखि मेलमिलाप थियो । मेरी छोरीले बुहारीलाई असाध्धै माया गर्थिन ।
त्यस दिन दिउँसो बुहारीले आमा दिदीका फोटाहरु हैरौंन भनेर एल्बम मागिन् । उनी र हामी एलबमहरु प’ल्टा’उँदै फोटाहरु हेर्दै थियौं । मेरो छोरा माथि कोठामा थिए । पानी आएको थियो । एकछिन पछि बुहारीले ए रे”ष्ट गर्छु है मम्मी भन्दै माथी रुममा सु”त्न गइन् । त्यसको केहि बेर अर्को कोठामा बसेको मेरो छोराले किन मलाई बो’ला”ई’नन भन्दै हेर्न जाँदा झु””ण्डि””ए”को देखेछन र अ”त्ता”लि’दै र दौ’डि’दै तल आए पछि हामी माथी हेर्न जाँदा झु”ण्डि”ए”को देख्यौं । खु”’ट्टा छा”’म्दा ता”’तै भएकोले बचा’उन सकिन्छ कि भनेर चु”’ङ्गि”को पा”’सो फु”’का”ई दिएर भुँ”’ईमा राखेर पानी खुवाउने गरेका हौं ।’ माइतीजनले उनको र”श्य”म”य रुपमा ज्या”न गएको आ”रो”प लगाएका छ नि ? भन्ने प्रश्नमा उनले माईतीजनका आ”रो”पहरु झु”टो भएको बताइन् ।
मैले बुहारी होइन,छोरी बनाएर ल्याएकी थिएँ र छोरीलाई जतिकै माया दिएर राखेकी थिएँ । त्यत्रो रहरले विवाह गरेर ल्याएकी बुहारी विवाहको केहि दिन नपुग्दै गु’मा’उ’नु पर्दा हामी ठुलो शो”कमा छौं’- उनले रुँ’दै भनिन । विवाहको दिन देखि तपाईहरुले दा’ई’जोका लागि कि”च’कि”च गरिरहेको आ”रो”प पनि लगाईका छन नि ? भन्ने अर्को प्रश्नमा उनले भनिन–‘ मैले के को दा’ई’जोका लागि कि”च’कि”च” गरुँ , मसँग सम्पत्ति सबै कुरा यहि छ । मलाई दा’ई’जो चाहिएको छैन । हामी २७ वर्षसम्म मुम्बईमा बसेर ३ वर्ष देखि यहि हाम्रो पुर्खेयौली घरमा आएर बस्दै आएका छौं । बिबाह पछि छोरा बुहारीहरु निकै खुशी थिए । भर्खर बिहे गरेकी श्रीमती गु”मा”उँ”दा’ छोरा ठूलो पी”डामा छन् । माइतीजनले लगाएका आ”रो”प ग’ल’त हुन्।’
छोरी आउने दिन गनिरहेको बेला श”व बुझ्न बोलाइयो
माइतीमा छँदा बिष्णु बरालका रुपमा चिनिने उनलाई बिवाह पश्चात् श्रीमानले नयाँ नाम विनिता भट्टराई राखि दिए । त्यही आईडिको फेशबुक पनि खोलियो । त्यस आईडीमा मृ”त्युको दुई दिन अघि विनिताले आफ्नी साथी अर्चना गौतमसंग च्याट कुराकानी गरेकी छन् । ए होर ? भनेर साथी अर्चनाले रिप्लाई गरेकी छन् । यो आइडी मैले भन्दा धेरै प्रदिपले युज गर्नु हुन्छ भनेर बिष्णुले भनेकी छन् । ए शोः भन्दै अंकलले त ( बिष्णुका श्रीमान ) ले त रिक्वेस्ट एकसेप्ट नै गर्नु हुन्न त भनेर अर्चनाले रिप्लाई दिएकी छन् । जुन हामीलाई प्राप्त भएको छ ।
बिष्णु उर्फ विनिताका माइतीमा दाजुभाई कोही नभएकोले उनका आमाका भा’नि”ज पर्ने रुपन्देहीको तिलोत्तमा –६ गोरकट्टाका गोबिन्द क्षेत्रीले उनको स’हो’दर दाजुसरह विवाहको चाँ’जो’पा’जो मिलाउनमा प्रमुख भुमिका खेलेका थिए । ‘घरको एक मात्र छोरा राम्रै लाग्यो र मागेर आफुहरुले विवाह गराइयो ’- लकडाउन भएकोले रो’का’ई’एको पार्टी प्यालेस पनि क्या’न्सि’ल गरेर दुर्गामन्दिरमा लगेर विवाह गराइयो । तर, दु”र्भा”ग्य बेहुली बनाएर बठाएको २७ दिनका दिन हामीले उनको श”व पो देख्नु प¥यो ।’
उनी थप्छन–‘ त्यस घरमा माईतीजनको तर्फबाट उनको श”व हेर्न पहिला जाने मैं । बिष्णुका श्रीमानको कुरा बाँ”झि”ए”को छ । उनले श्रीमतीको मोवाईल आफुले प्रयोग गर्ने गरेको कुरा उनका साथीसँगको च्याट कुराकानीले स्पष्ट हुन्छ । तर, उनले मृ”त्यु पश्चात आफूलाई फोन प्या’ट’नको पिन कोड आफूलाई थाहा नभएको बताउँदा कुरा बाँ”झि”ए”को छ । अर्को कुरा ‘घ’ट’ना स्थ’ल’को प्रकृति पनि शं’का’स्प’द छ । उनलाई प’ख’ला लागेको थियो भन्ने कुरामा पनि उत्ति कै शं”का छ । भोली पो”ष्ट’मा’र्ट’म रिर्पोट आउँछ भनेर कु”रे’र बसेका छौं । भोलि जस्तो सु’कै रि’र्पो’ट आओस् हामी कि’टा’नी जा’हे’री दिने छौं। नाम न’ब’ता’उने स’र्तमा मृ”त’क’का घर तर्फका नजिकका मानिसहरुलै नववेहुलीको मृ”त्यु र’ह’श्म’य रहेको र प्रहरीको अ’नु’स’न्धा’न’वा’ला कुकुर नै त्यस घरमा तत्काल लगेर अ’नु’स’न्धा’न गर्न पर्नेमा नगरिएको बताएको जनाइएको छ ।
Views: 0