रश्मिले बन्द शटरअघि ओपन ड्रेसमा ‘हट’ डान्स गरेपछि भाइरल, (भिडियोसहित)

२०७८ जेष्ठ २०, बिहीबार २०:३६ गते २०७८ जेष्ठ २०, बिहीबार २०:३६ गते २०७८ जेष्ठ २०, बिहीबार २०:३६ गते

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

उनले सञ्जालमा लगातार ‘बोल्ड’ फोटोसुट समेत दिदै आएकी छिन् । उनका हट तस्बिरले निकै चर्चामा रहन्छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ‘हट एण्ड बोल्ड’ डान्स सार्वजनिक भएको छ ।
यो उनले आफ्नो इन्ष्टामार्फत सार्वजनिक गरेकी हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईटमा डान्स गरेकी हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *