विश्वकै अनौठी मोडल युवती, जस्ले राखिन् लामा दारी पालेर किर्तीमान

२०७८ जेष्ठ २०, बिहीबार २२:२१ गते २०७८ जेष्ठ २०, बिहीबार २२:२१ गते २०७८ जेष्ठ २०, बिहीबार २२:२१ गते

एजेन्सी । तस्विरमा देखिएकी यि युवती पुरुष हुन की महिला पहिलो पटक देख्ने मान्छे हेरेको हेर्यै हुन्छन् । झुक्न्छिन् । तर उनी विश्वकै सबैभन्दा लामा दारी भएकी मोडल युवती हुन् ।बेलायतकी मोडल हारनाम कुराको दाह्री ६ इञ्च लामा दाह्री छन् । तिनै दारीले उनलाई विश्वविख्यात बनायो । हारनामले सवैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकी छिन् ।मोडल हारनामको शरीर अन्य महिलाको जस्तै भएपनि उनको अनुहारभरि पुरुषको जस्तै दाह्री छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *