लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौ नक र्मी, प्रहरीद्वारा पक्राउ

२०७८ जेष्ठ २१, शुक्रबार १४:३४ गते २०७८ जेष्ठ २१, शुक्रबार १४:३४ गते २०७८ जेष्ठ २१, शुक्रबार १४:३४ गते

चलचित्रमा काम गर्नेको इज्जत नै बेग्लै हुन्छ । उनीहरुका फ्यान हुन्छन् । उनीहरुको जीवनशैली नै बेग्लै हुन्छ । तर काम छुटेपछि भने उनीहरु टिक्न गा ह्रो हुन्छ । भारतमा यस्तै हिरोइनहरुले पेशा परिवर्तन गरेर एकै रातको ग्राहकसँग लाखौं लिने गरेको खुलेको छ ।

महामारीका कारण बिश्व नै सुस्त गतिमा चल्दैछ । दुनियाँ बेरोजगारी र आर्थिक अभाव खेप्दैछ । यसबाट चलचित्र उद्योग पनि अलग छैन । तर यतिसम्म समस्या भयो की भारतीय अभिनेत्रीले पेशा नै बदल्नु पर्यो ।

भारतमा प्रहरीको एक टोलीले यसको पर्दा-फास गरेको छ । भारतको टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष समेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण यस्तो काम सुरु गरेको प्रहरीलाई बताए ।

पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो एजेन्टको सम्पर्कमा थिए । तर यसका लागि उनीहरुले ठा’णे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै ड र थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । द ला ल ले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।

यस क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष समेत पाँच जनालाई पक्राउ गरेको थियो । यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो गर्नुपरेको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *