काठमाडौंमै भेटियो खोप लगाएकी संगिताको शरीरमा पनि चम्चा थाल टाँसिन थालेपछी डाक्टरै नै परे चकित

२०७८ जेष्ठ ३०, आईतवार १५:३५ गते २०७८ जेष्ठ ३०, आईतवार १५:३५ गते २०७८ जेष्ठ ३०, आईतवार १५:३५ गते

अहिले विश्वमै महामारी विरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि खोको अभियान जारी छ । खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ ।

तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ । चार दिन अघि मात्रै भेरोसेलको पहिलो डोज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बक जस्तै भएको छ ।

मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चुम्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।चुम्बकले फलाम तानेको जस्तो फुपुकाे शरीरले पनि चम्चा, साँचो तानेको देखेपछि आश्र्चयमा परेको प्रधानाङ्गको भनाइ छ ।

संगिताको शरीरमा चम्चा, थाल टाँसिएको भिडियोमा देखाइएको छ । यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ । भारतमा पनि को’भिशिल्डको दुवै मात्रा लगाएका एक व्यक्तिको शरीरमा पनि म्याग्नेट उत्पन्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि यसबारे अनुसन्धान हुन बाँकी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed