बिल्कुलै बेवास्ता नगरी ॐ लेखी सेयर गर्नुहोला तपाईको जीवनमा धनको बर्षा हुनेछ !

२०७८ जेष्ठ ३०, आईतवार २०:४८ गते २०७८ जेष्ठ ३०, आईतवार २०:४८ गते २०७८ जेष्ठ ३०, आईतवार २०:४८ गते

हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् । नेपालको राष्ट्रिय जनावर पनि हो गाई ।                                                                                     तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं ।

१ हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ । यसको मतलव गाईमा ३३ प्रकारका देवताहरुको बास हुने गर्दछ । यी ३३ देवताहरुमा १२ आदित्य, ८ वशु, ११ रुद्र तथा २ अश्वीन कुमार । यी ३३ कोटी देवताको सधैंभरी गाईमा बस्दछन् भन्ने मान्यता छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *