मोडल निशा घिमिरेको स्वास्थ्यामा निकै सु’धार , सबैले उहाँ को स्वास्थ्य लाभअको कामना गर्दिनु होस्!

२०७८ जेष्ठ ३०, आईतवार २२:५० गते २०७८ जेष्ठ ३०, आईतवार २२:५० गते २०७८ जेष्ठ ३०, आईतवार २२:५० गते

मोडेल निशा घिमिरे २ बर्ष देखि थलिए’की थिइन ।आर्थिक अभावका कारण उनलाइ उपचार गर्न सकिरहेको थिएन। उनको स्वास्थ्या अबस्था झन झन नाजुक हुँदै गएपछी नबजिबन परोपकार ।

सामजका सस्थाप’क दुर्गा नाथ दाहाल ले नर्भिक हस्पिटल लिएर गएका हुन।अझ साक्षात भगवान त झन मेघा चौधरी भइन भा’ग्यबस निशाले नर्भिकमा निशुल्क उपचार पा’उने भइन।

निशाको स्वास्थ्य सुधार एकै दिनको उपचारपछी आउन थालेको छ भन्दै दुर्गा नाथ दाहाल भन्नू हुन्छ ।निशाको उपचारमा उलेख्निय सुधार भई र’हेको छ म हस्पिटमा नै छु ।उपचारमा केहि कमि ।

नहोस भनेर नर्भिक हस्पिटल निर्देश क Megh a Chaudhary ज्युले निशाको उपचारमा खटिनु हुने डाक्टर नर्सलाई निर्दैशन दिनु भएको छ भविस्य मा के गर्ने भनेर पनि मेघा म्याम संग मेरो छल’फल भई रहेको छ ।

निशालाई अब म बाच्छु भन्ने आस पला’एको छ उनको अनुहारमा खुसि छाएको सजिलै देख्न सकिन्छ ।कोटी कोटी नमन हस्पिटल परिवार तथा मेघा म्यामलाई भगवान कता छन थाहा छैन तर भगवानको रुपमा नर्भिक हस्पिटल तथा मेघा म्याम निशालाई बचाउन लाग्नु भए’को छ ।

नर्भिक हस्पिटल मा कार्यरत नर्सहरु निशा घिमि’रेलाइ बचाउन लागि परेको कुरा दुर्गा नाथ दाहाल ले जानकारी दिएका छन। भोलिको दिनमा निशालाइ के कसरी उपचार गर्ने भन्ने कुरा पनि मेघा चौधरी सङ्ग सल्लाह गरेको दाहा’ल ले बताउछन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed