आफ्नै छोरा संजयलाई भन्न नसकेपछि जीवनभरी लुकाएर राखिन आमाले यो कुरा, निधन अघि संजयको बुवालाई भनेर छोडीन् संसार

२०७८ जेष्ठ ३१, सोमबार ०५:४९ गते २०७८ जेष्ठ ३१, सोमबार ०५:४९ गते २०७८ जेष्ठ ३१, सोमबार ०५:४९ गते

काठमाडौँ । केहि दिन अगाडी हिन्दी सिनेमाकी प्रसिद्ध अभिनेत्री नरगिसको पुण्य तिथि हो। नरगिसलेाई आज पनि मानिसहरूले सम्झन्छन् । अभिनेत्रीले अनुभवी अभिनेता सुनिल दत्तसँग विवाह गरेकी थिइन्। नरगिस र सुनिलको छोरा अभिनेता सञ्जय दत्त हुन्।

सबैलाई सञ्जय दत्तको जीवन कहानी थोर बहुत थाहा छ। उनको ड्र’ ‘ग्स का’ण्ड, मुम्बई आ’क्र’म’ण लगायतका कुराहरु चर्चामा थिए त्यो अझै बलिउड उद्योगमा सुन्न पाइन्छ। आमा नरगिसलाई सञ्जय दत्तको ला’गू’प’दा’र्थ’को बारेमा थाहा थियो जुन सुनिल दत्तको अगाडि लुकाइन् । नरगिसले छोरा सञ्जय दत्तको यो बारेमा सुनिल दत्तलाई कहिले पनि भनिनन्।

भनिन्छ कि जब सञ्जय दत्त बोर्डिङ स्कुल गएका थिए उनको छोरा सञ्जयले ड्र’ ‘ग्स प्रयोग गरेको थाहा पाइन । तर यसको बाबजुद उनले सो कुरा आफ्नो पतिबाट लुकाएर राखिन्। उनलाई लाग्थ्यो कि समयको साथ सबै कुरा अगाडि आउनेछ, तर सञ्जय दत्तले ड्र’ ‘ग्स लिन्छन्, सो कुरा बुबा सुनिल दत्तले नरगिसको मृत्यु हुँदा थाहा पाए।

एक अन्तर्वार्तामा सुनिल दत्तले भने उनी आफ्नो जीवनको क्रममा यति व्यस्त भइसकेका थिए कि उनलाई यस बारे केही थाहा थिएन। उनलाई थाहा थिएन कि उनको छोरा सञ्जय दत्त एकदम दु’र्व्य’स’नी’मा डु’बेका छन् ।

यसैबिच, अन्तर्वार्ताको क्रममा छोरी प्रिया दत्तले आफ्नी आमालाई भाइ सञ्जय दत्तको बारेमा धेरै कुरा थाहा पाएको बताएकी थिइन्, तर उनले बुबालाई भाइको बारेमा आमालाई बताइनन्। भनिन्छ नरगिसको मृत्युबाट सुनिल पूर्ण रूपमा टुटेका थिए उही समयमा, सञ्जय दत्तको त्यो कुराले उनलाई ठुलो आ’घात दियो। यी सबै कुरा पछि, एक दिन सञ्जय आफैले आफ्नो बुबा सुनिल कहाँ आए र उनले आफैँले यसको ल’त भएको कुरा बताए । साथै उनी त्यसबाट बाहिर निस्कन चाहन्थे। यो सुनेपछि सुनिल दत्तले छोरो अमेरिका पठाए। जहाँ उनी निको भएर फर्केए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed