संसारकै खतरनाक रुख, जसले मानिसको ज्यानै लिन्छ

२०७८ जेष्ठ ३१, सोमबार ०७:३३ गते २०७८ जेष्ठ ३१, सोमबार ०७:३३ गते २०७८ जेष्ठ ३१, सोमबार ०७:३३ गते

संसारकै खतरनाक रुख, जसले मानिसको ज्यानै लिन्छ
काठमाडौं – विश्वमा धेरै प्रजातीका रुखहरु छन् । हरेक रुखका आआफ्नै गुण छन् । हामिलाई थाहाँ नै छ धेरै रुखको जरा, पात, फुल, बोक्रा औषधीको रुपमा प्रयोग हुन्छ ।

औषधीय गुण हुने रुखले विभिन्न रोगको उपचार पनि हुन्छ । तर संसारमा यस्तो रुख पनि छ, जसले मानिसको ज्यान पनि लिन सक्छ । यो रुख निकै बिषालु हुन्छ। त्यसैले यस रुखबारे हामिले जान्नु जरुरी छ ।

‘सरबेरा ओडोलम’नाम गरेको रुख हाम्रो शरिरको लागी निकै खतरनाक छ । हेर्दा सामान्य देखिने यो रुख दक्षिण पूर्वी एसियाका देशहरुमा पाइन्छ । यसले हाम्रो शरिरलाई हानी गर्छ ।

यस रुखलाई सुसाइड ट्रि पनि भन्ने गरिन्छ ।बैज्ञानिकहरुका अनुसार यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने गर्छ। साथै यसको बिषले वाकवाकी लाग्ने, टाउको दुख्ने हुने गर्छ । जसका कारण मानिसको ज्यान जान्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *