सुध्रियो मोडल निशा घिमिरेको स्वास्थ्य, अस्पताल भर्ना भएकै भोलीपल्टबाट अनुहारमा चमक

२०७८ जेष्ठ ३१, सोमबार १३:२४ गते २०७८ जेष्ठ ३१, सोमबार १३:२४ गते २०७८ जेष्ठ ३१, सोमबार १३:२४ गते

काठमाडौँ । मोडल तथा नायिका निशा घिमिरे उपचारका लागि अस्पताल भर्ना भउको भोली पल्ट नै अनुहारमा चमक देखिन थालेको छ । नेपाली रजतपनमा स्थापित हुने सपनाका साथ करिब आधा दशकअघि मोडलिङ क्षेत्रमा सक्रिय मोडल तथा नायिका निशा घिमिरे अचानक दुर्घटनामा परेपछि उनको जीवनमा कल्पना बाहिरको अवस्था देखिन पुग्यो ।

भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब ३ दजव म्यूजिक भिडियोमा अभिनय गरेकी सुन्दरी निशाको शरीरमा अहिले अस्थिपञ्जर मात्रै बाँकी रहेका बेला नेपालकै सबैभन्दा प्रतिशिठत, महंगो र विश्वसनिय नर्भिक अस्पतालले निशुल्क उपचार गरिदिने निर्णय गरेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed