बाढीले मेलम्चिलाई बगरमा परिणत गराइदिएपछि राहात लिएर मेलम्ची जाँदै पूजा र श्वेता

२०७८ असार ३, बिहीबार २०:०६ गते २०७८ असार ३, बिहीबार २०:०६ गते २०७८ असार ३, बिहीबार २०:०६ गते

काठमाडौँ । केहीदिनदेखिको अविरल वर्षापछि आएको बाढीका कारण यतिबेला मेलम्चीका स्थानीयहरुको बासस्थान बगरमा परिणत भएको छ ।

कैयौँ मानिसहरु घरबार बिहिन बनिरहेका बेला मेलम्चीमा बाढी प्रभावितहरुलाई चलचित्रकर्मीहरुले सहयोगका हात अगाडी बढाएका छन् । यसैबिच नायिका श्वेता खड्का र पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्ने भएका छन् ।
गृहजिल्लाबासीहरु दुखमा परेको क्षणमा आँफु निकै दुखी भएको भन्दै शुक्रबार पूजाले सहयोग गर्ने उल्लेख गरेकी छिन् ।उनले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख ग गर्दै पिडितको पिडामा मलम लगाउन पाएादा मनमा शहान्ति मिल्ने उल्लेख गरेकी छिन् ।

त्यस्तै नायिका श्वेताले सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्ची नै गएर राहात वितरण गर्ने उल्लेख गरेकी छिन् । नायिका श्वेताले यसअघि पनि पटक पटक यसत सहयोग गर्दै आएकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *