बाढीमा भेटिएको बालकलाई सेनाले उ”द्दार गरेको यो तस्वीर आमाको यादमा भाइरल बन्यो ।

२०७८ असार ४, शुक्रबार ०७:४५ गते २०७८ असार ४, शुक्रबार ०७:४५ गते २०७८ असार ४, शुक्रबार ०७:४५ गते

बाढीमा भेटिएको बालकलाई सेनाले उ”द्दार गरेको यो तस्वीर आमाको यादमा भाइरल बन्यो । अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल बनेको छ फोटोमा नेपाली से, नाले एउटा बालकलाई आमाले आफ्नो बच्चा काखमा राखेकै जसरी आफ्नो काखमा राखेर सु”रक्षित स्थान तिर लैजाँदै गर्दा उत्त फोटो खिचिएको हो अहिले यो फोटो भने सामाजिक संजाल मा चारै तिर देखिएको छ फोटो हेर्दा आमा भन्ने एउटा तस्विरमा आमाले आफ्नो बा” लकलाई यसरी नै आफ्नो काखमा राखेको एउटा द” यनिय फोटो थियो तर अहिले यी से” नाले यो बालकलाई समातेको देख्दा पनि झट्ट ती आमाको नै याद आउँछ ।                                                                            सलाम छ यि से” नाको कार्य लाई ।दाङ / अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फ’सेका चारजनालाई आज सुरक्षाकर्मीले उ’द्धार गरेका छन् ।लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फ’सेका चारजनालाई आज बिहान सकुशल उ’द्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *