झापामा दलित भन्दै गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फरार भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन ।
आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको र दश दिनसम्म घरमा राखेको त्यसपछि घरबाटै निकालेको भनेर उनले सुरु देखिको सम्पूर्ण कहाँनी बताइन । आफुलाई माया जालमा पारेर फकाएर जीवन भर साथ दिन्छु भनेर कट्टेलले दलितकी छोरी भगाएका थिए ।
कट्टेलको भने पहिले पनि विवाह भइसकेको र ९ बर्षको छोरो समेत रहेको विवाहपछि मात्रै थाहा पाएको बताइन । १ महिनाको छोराको बिजोग भयो आफूले न्याय पाउनै पर्छ भन्दै सुत्केरी चेलीले यस्तोसम्म सुनाईन कि सुनेर सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0