शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम् वा पीठ भनिने गरिन्छ ।
प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।
शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छl
नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित
नेपाली चेली सविना श्रेष्ठ को-भि’ड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित भएकी छिन्। को’रोना भाइरसवि’रूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जो’न्सन एण्ड जो’न्सन उत्कृष्ट मानिन्छ।
यो कम्पनीबाट उत्पादित भ्या’क्सिनमा विश्व चर्चित व्यक्तित्व बि’ल गेट्सको लगानी छ। पोखराबाट अध्ययन गरेर ने’दरल्याण्ड पुगेकी सविनाले इ’न्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।
२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा से’टलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।
थप समाचार –रुसमा शुक्रवार पनि २० हजार जना भन्दा बढी ना’गरिकमा को’रोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।रुसमा गएको २४ घण्टा यता २० हजार ३९३ जना ना’गरिक सङ्क्रमणमा परेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
यो समेत गरी रुसमा हाल ५४ लाख ९ हजार जना भन्दा बढी को’रोना भाइरसका सङ्क्रमितहरू भेटिएको बताइएको छ । थप ६०० जनाको ज्यान को’रोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३२ हजार ना’घेको बताइएको छ ।रुसको मस्को सहरमा सबैभन्दा धेरै प्रभावित भएका छन् ।
समाचार अनुसार रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाख भन्दा बढी मानिसमा को’रोनाको सङ्क्रमण भएको छ ।रुसमा को’रोना भाइरसका वि’रुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।
Views: 0