फेरी के भयो सुन्दरी कलाकार आशा खड्कालाई ?

२०७८ असार १३, आईतवार ०८:३८ गते २०७८ असार १३, आईतवार ०८:३८ गते २०७८ असार १३, आईतवार ०८:३८ गते

फेरी के भयो सुन्दरी कलाकार आशा खड्कालाई ? लकडाउनमा घर लिप्ने माटो लिन माटोको ढि स्कामुनी गएकी आका ल डि न्, आमाले मेरी एउटै मात्र छोरीलाई के भयो भन्दै भ क्का नि इन्, चि प्लो बाटोले धो का दियो आशालाई

चर्चित नायक आकाश श्रेष्ठकी आमालाई पूजा शर्माले ब्लक गरेपछि आकाश आमासँग चर्को रि साए, आफ्नी प्रेमीकासँग आमाले न राम्रो काम गरेको भन्दै पूजालाई लिएर आकाश घरबाट निस्किए, आमाले लाख कोशिस गरेपनि पूजालाई साथ दिएर निस्किए आकाश

चर्चित मोडल करिश्मा ढकाल पनि आर्मीमा भर्ती भइन्, यि सुन्दरीको कला देखेर अर्मीका हाकिमले एकै वचनमा लिए भर्ती, आर्माीमा भर्ती भएपछि गरेको करिश्माको कामले हाकिम खुशीले भए फुरुगं, अन्तत पैसै पैसा कमाउने लक्षण देखाइन् यि सुन्दरीले

चर्चित अभिनेत्री दीपा श्री निरौलाका दाजुले खोले दीपाले विबाह गर्न लागेको रहस्य, १६ वटा केटालाई रिजेक्ट गरेकी दीपाले १७ औा पटक केटा हेर्दै देखाइनु् विबाह गर्ने संकेत, फिल्मी क्षेत्रकै यि चर्चित ब्यक्ति हुन् दीपाका हुनेवाला पति

जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन जीवन विकास लघुवित्तको आइपीओ पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन परेको छ।बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३.७३ गुणा धेरै हो।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *