हि’न्दूध’र्मावलम्बीहरुले गा’ईलाई गौ’माता तथा लक्ष्मीस्व’रुपाका नामले किन पूजा गर्ने गर्दछन् त ?यस्तो छ र’हस्य !!

२०७८ असार १३, आईतवार २२:३२ गते २०७८ असार १३, आईतवार २२:३२ गते २०७८ असार १३, आईतवार २२:३२ गते

काठमाडौँ : हि’न्दूधर्मा’वलम्बीहरुले गा’ईलाई गौ’माता तथा ल’क्ष्मीस्वरुपाका नामले पूजा गर्ने गर्दछन् ।गा’ईको सेवा गरेमा सबै पा’प न’ष्ट हुने बताइन्छ ।

तर, के तपाईले क’हिल्यै गा’ईलाई किन पू’जा गरिएको छ भन्ने बारेमा सोच्नु भएको छ ? यदि छैन भने आज हामी गा’ईलाई किन पुज्छौँ भन्ने बारेमा जानकारी दिदैछौँ ।

गौ’माताको सि’ङको तल्लो भागमा व्र’ह्मा र भगवान विष्णुको बा’स हुन्छ । साथै सि’ङको अ’ग्र भागमा ती’र्थ रहने वि’श्वास गरिन्छ । साथै बीचमा महादेवले बा’स गर्दछन् । गा’ईको नि’धारमा गौ’री, ना’कको अग्र भागमा भगवान का’र्तिकेय, ना’कको दुई प्वा”लमा कम्बल र अ’श्तर नाग बस्ने गर्दछन् ।

गा’ईको कानमा अश्वि’नी कुमार, आँखामा चन्द्रमा र सू’र्यदेव, दाँतमा आठ व’शुगण, जि’ब्रोमा व’रुण, कण्ठमा माता स’रस्वतीको वा’स हुने गर्दछ ।

तपाईको घरमा गाई छ ? उसो भए सरकारबाट भत्ता आउँछ

सबै दे’वीदेवताहरु गौ’माताको श’रीरमा रहने भएकोले गा’ईलाई पू’जा गर्ने गरिन्छ ।सबै दे’वी दे’वताहरु र सबै ती’र्थ व्र’तादीहरु गा’ईको श’रीरमा लिप्त रहने भएकोले गौमातालाई ल’क्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *