किन अस्वीकार गरे बाहुबलीका अभिनेता प्रभासले १५० करोडको विज्ञापन ?

२०७८ असार १४, सोमबार ११:०४ गते २०७८ असार १४, सोमबार ११:०४ गते २०७८ असार १४, सोमबार ११:०४ गते

एजेन्सी । सुपर-स्टार प्रभासले केही समय-अगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेका थिए । उनी आफ्नो ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् ।

उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् ।

तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् ।

यो पनि, शाहरुखले सुरु गरे ‘पठान’
मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो ।

फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।

फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ । फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो ।

कोरोना कहरका कारण देशमा लकडाउन गरिएकोले सुटिङ रोकिएको थियो । अहिले कोरोनाको कहर कम भएको छ । त्यसैले निर्माण युनिटले फेरि फिल्मको काम सुरु गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *