गाईको अनौठो बाच्छो जन्मियो फोटोमा छोएर ॐ गौमाता लेखनुहोला सोचेको पूरा हुनेछ ।

२०७८ असार १४, सोमबार २०:५० गते २०७८ असार १४, सोमबार २०:५० गते २०७८ असार १४, सोमबार २०:५० गते

गाईको अनौठो बाच्छो जन्मियो फोटोमा छोएर ॐ गौमाता लेखनुहोला सोचेको पूरा हुनेछ । ।

कहिले कही भारतमा अनौठा किसिमका विषयवस्तु प्रायः दिन्दिनै भाइरल हुने गरेका छन्। एकदमई ठूलो जनसंख्या रहेको भारत देशमा केही न केही नया नया घ”टना भइरहन्छन्। यो प्रकृति र मानवको अनौठो लीला चलिरहन्छ।

यही विषयमा अहिले एउटा समाचार भारतीय सञ्चारमाध्यममा भाइरल बनेका छ। भारतमा एउटा दुर्लभ र अनौठो बाच्छो जन्मिएको छ। भारतको उत्तर प्रदेशमा दुईवटा टाउको जोडिएको बाछो जन्मिएको नवभारत टाइम्सले समाचारमा उल्लेख गरिएको छ। उक्त बाछोको चारवटा आँखा, दुईवटा मुख र दुईवटा कान भएको समाचारमा उल्लेख गरिएको छ।

चन्दौली जिल्लाका एक किसानले पालेको गाईले अनौठो बाछो पाएको हो। किसान अरविन्द यादवको गाईले आइतबार यस्तो अचम्मको बाछो जन्माएको हो। हिन्दु धर्ममा आस्था राख्नेहरूले गाइलाई भगवान मान्छन्। यो अचम्मको बाछो भगवानको चमत्कारको कारण जन्मिएको बताउँदै यतिबेला त्यसलाई हेर्न आउनेको भीड लाग्ने गरेको छ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *