प्रहरीले आफ्नो संवेदनशील अंगमा छोएको सपनाको आरोप

२०७८ असार १५, मंगलवार ११:१६ गते २०७८ असार १५, मंगलवार ११:१६ गते २०७८ असार १५, मंगलवार ११:१६ गते

काठमाडौँ – सपना रोक्का मगरले आफूलाई सुरक्षाकर्मीले संवे`द,न`शील अंगमा छोएको बताएकी छिन्। उनले आफूलाई प्र’ह’रीले कु’टपि’ट गरेर बेहो`स बनाएको आ’रो’प पनि लगाएकी छिन् ।

सोमबार अना`म`नगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पका`उन बनाएको टह`रा हटा`उने क्रममा प्र’ह’रीको प’क्रा’उमा परेकी सपनाले साँझ रि`हापछि आफूलाई प्र’ह’रीले सं´वे`दन`शील अंगमा छो´एको बताएकी हुन् ।

उनले भनिन्, ‘महिला प्र’ह’री किन ? महिलाको सु’रक्षाको लागि होइन। तर महिला प्र’ह’री हुँदाहुँदै नगर प्र’ह’री र नेपाल प्र’ह’रीले मेरो छातीमा छोए। मलाई कु’टपि’ट गरे। त्यसपछि म बे`हो`स पनि भएछु।’

ल’कडा’उनका समयमा आर्थिक अवस्था क´म`जो`र भएर खानपिनमा स’मस्या भएकालाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टह,रा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा उपलब्ध गराउने काम गरेको थियो।

महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि नमा`नेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ। ‘व्यक्तिगत स्वा`र्थबाट माथि उठेर सडकका वेवा´रिसेका लागि काम गर्दा यस्तो इना`म मिल्छ भने म निश`ब्द छु’, रोक्काले भनिन्।

उनी पछिल्लो समय हाम्रो टिम नेपालका लागि पनि काम गरिरहेकी छिन्। रोका वेवा`रि`से ला’स व्यवस्थापनमा स`क्रि`यताका कारण च`र्चामा आएकी थिइन् ।यहोटिभि बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *