१५ असार,काठमाडौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि समाजबादी ट्रेडयुनियन महासङ्ग नेपालको आयोजनामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहित विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई गाैरीघाट ट्रेड युनियन कार्यलय परिसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
वितरण कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज दाहाल उपाध्यक्ष तथा प्रबक्ता उत्तम अधिकारीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0